P

भावना

सबै नक्साको कथा हुन्छ ।
कथाभित्र लुकेको व्यथा हुन्छ ।
कथा व्यथा जन्माउने एउटा
अवस्था हुन्छ ।
यी सबै कुराको अनुभवले,
तितो मिठो एउटा गाथा हुन्छ ।।
©purna