P

गजल

कतै पुग्ने त बहाना रहेछ ।
तिमीलाई भेट्ने चहाना रहेछ ।
जतिनै तयार-मयार भर पनि,
मुस्कान नै सुहाउने गहना रहेछ ।।
©purna